Corona Virus (#COVID19) is turning into an epidemic and we in Nepal have to be ready to deal with this, although with the grace of GOD it has not affected our daily life till now and we pray that it will stay that way.
The best way to deal with #COVID19 at this moment is prophylaxis and to self-quarantine, if we are suspicious. Buddha Air has created the required awareness and mobilized our staffs to this challenge including disinfecting our aircrafts and ramp buses periodically. The best way to keep our valued passengers out of danger at this critical juncture is to bar from entering the aircraft; anyone who has fever and is coughing. Therefore, we will start checking all passenger’s temperature at the check-in counter and those having 100° F and above, will be requested not to fly but to go home and rest till the fever is down.
कोरोना भाइरस महामारी झैं फैलिदै गएको छ । यस भाइरसबाट बच्न तथा सामनाका लागि हामी सम्पूर्ण नेपाली तयार हुनुपर्छ । यसको शुरुवात हामी आफैबाट गर्नुपर्छ ।
बुध्द एयरले यसको थालनी गरिसकेको छ । आफ्ना कार्यरत सम्पूर्ण कर्मचारीलाई आवश्यक प्रक्रिया तथा सावधानी अपनाउन सचेत गराईसकेको छ ।
जहाज तथा रयाम्प बसहरुलाई संक्रमणरहित र सुरक्षित तुल्याउन विशेष सरसफाई तथा प्रक्रिया थालिसकेको छ ।
यात्रु सुरक्षा हाम्रो पहिलो दायित्व हो । तसर्थ चेक–इन काउण्टरमा हाम्रा कर्मचारीले विशेष यन्त्रसहित हरेक यात्रुको तापक्रम मापन गर्न लागेका छन् । 100° F तथा त्यसमाथि तापक्रम भएका यात्रुलाई घर फिर्ता तथा आवश्यक उपचारका लागि अनुरोध छ ।
धन्यवाद ।