iOS App Android App Facebook Twitter Youtube Instagram

Buddha Air SMS

बुध्द एयरमा यात्रा, अब SMS बाटै पक्का ग्यारेण्टिड न्यूनतम आन्तरिक भाडादर *
देशकै सबैभन्दा आरामदायी र सुरक्षित वायुसेवा

* बुध्द एयरका उपलब्ध भाडादर मध्ये ।  यो सेवा नेपाली भाडादरमा मात्र लागू हुनेछ ।

१. मोबाइलको म्यासेज बक्समा    sector<space>DateMonth<space>NumberOfSeats    टाइप गरी 33435 मा पठाउनुहोस् ।

उदाहरण : यदि काठमाडौं-विराटनगर, ५ जुन, २ जनाको लागि बुकिङ चाहिएमा ktmbir<space>0506<space>2 टाइप गरी 33435 मा पठाउनुहोस् ।

यसपछि तपाईंले तल उल्लिखित विवरण प्राप्त गर्नुहुनेछ :

KTM-BIR 05-JUN-2011
S.N. TIME FARE S.N. TIME FARE
1 07:45 4100 4 13:00 5300
2 10:10 4600 5 15:10 4900
3 11:05 4300 6 17:00 4300
 

२. त्यसपछि म्यासेज  bk<space>SNo टाइप गरी 33435 मा पठाउनुहोस् ।

उदाहरण : यदि तपाईंलाई १०:१० को flight मा टिकट बुक गर्नुपरेमा bk<space>2 टाइप गरी 33435 मा पठाउनुहोस् ।

यसपछि तपाईंले बुकिङसहितको निम्न विवरण प्राप्त गर्नुहुनेछ :


Booking Details: PNR No IFVT7W
U4 709, sector KTM-BIR, FLT Time 10:10,
Date 5-JUN-2017, Class C
Please Collect Ticket before 21-Mar-17, 11:10 AM 

प्राप्त गरेको PNR तथा तपाईंको मोबाइल नम्बरसहितको विवरण नजिकको ट्राभल एजेन्सि वा बुध्द एयरको सेल्स काउण्टरबाट ४५ मिनेटभित्र टिकट लिई सक्नुपर्नेछ ।

सेक्टर कोडहरु
Kathmandu ktm Biratnagar bir
Bhadrapur bdp Nepalgunj kep
Pokhara pkr Bhairahawa bwa
Dhangadhi dhi Janakpur jkr
Simara sif Bharatpur bhr
*Tumlingtar tmi *Surkhet skh
 

* निकट भविष्यमै

१. विस्तृत जानकारीलागि मोबाइलको म्यासेज बक्समा help टाइप गरी 33435 मा send गर्नुहोस् ।
२. सेक्टर कोड प्राप्त गर्न sc टाइम गरी 33435 मा send गर्नुहोस् ।