News »
  • LUCKNOW-Pokhara flight will begin very soon; for the reservation please contact: Buddha Travels, Tel: 05224104817
  • KTM-VARANASI FLIGHT WILL BEGIN FROM 1st MARCH 2012
  • 'buddhaair.com' ALSO AVAILABLE IN MOBILE VERSION
  • EMAIL US IF YOU HAVE ANY COMPLAINTS OR SUGGESTIONS: care@buddhaair.com
  • FOR RESERVATION EMAIL : "buddhatour@buddhaair.com"

Buddha Holidays

Book your Package
       
Package Type :
Full Name :
Email Address :
Re-enter Email Address :
Telephone Number :
Nationality :
Departure Date :
 

International

Book your Flight
       
Return One Way
From:
To:
Departure Date:
Return Date:
Departing On:
Returning On:
Adults: Child
 

Everest Experience

Book your Flight
       
Full Name :
Email Address :
Re-enter Email Address :
Telephone Number :
Nationality :
Departure Date :
Preferred Time:
No of Passengers:
 

Domestic

Book your Flight
       
Return One Way
From:
To:
Departure Date:
Return Date:
Departing On:
Returning On:
Adults: Child
 

बुध्द एयरमा यात्रा, अब SMS बाटै पक्का

बुध्द एयरमा यात्रा, अब SMS बाटै पक्का
ग्यारेण्टिड न्यूनतम आन्तरिक भाडादर*
देशकै सबैभन्दा आरामदायी र सुरक्षित वायुसेवा

* बुध्द एयरका उपलब्ध भाडादर मध्ये । यो सेवा नेपाली भाडादरमा मात्र लागू हुनेछ


१. मोबाइलको म्यासेज बक्समा sector<space>DateMonth<space>NumberOfSeats टाइप गरी 3553 मा पठाउनुहोस् ।

उदाहरण : यदि काठमाडौं-विराटनगर, ५ जुन, २ जनाको लागि बुकिङ चाहिएमा
ktmbir<space>0506<space>2 टाइप गरी 3553 मा पठाउनुहोस् ।

यसपछि तपाईंले तल उल्लिखित विवरण प्राप्त गर्नुहुनेछ :

KTM-BIR 05-JUN-2011
SNo TIME FARE SNO TIME FARE
1 08:30 3210 3 13:20 3210
2 10:10 3210 4 16:20 3210

२. त्यसपछि म्यासेज bk<space>SNo टाइप गरी 3553 मा पठाउनुहोस् ।

उदाहरण : यदि तपाईंलाई १०:१० को flight मा टिकट बुक गर्नुपरेमा
bk<space>2 टाइप गरी 3553 मा पठाउनुहोस् ।

यसपछि तपाईंले बुकिङसहितको निम्न विवरण प्राप्त गर्नुहुनेछ :

Booking Details: PNR No IFVT7W
U4 709, sector KTM-BIR, FLT Time 10:10,
Date 05-JUN-2011, Class B
Please Collect Ticket before 15-Mar-11, 11:10 AM
प्राप्त गरेको PNR तथा तपाईंको मोबाइल नम्बरसहितको विवरण नजिकको ट्राभल एजेन्सि वा बुध्द एयरको सेल्स काउण्टरबाट ४५ मिनेटभित्र टिकट लिई सक्नुपर्नेछ ।

सेक्टर कोडहरु
Kathmandu ktm Biratnagar bir
Bhadrapur bdp Nepalgunj kep
Pokhara pkr Bhairahawa bwa
Dhangadhi dhi Janakpur jkr
Simara sif Bharatpur bhr
*Tumlingtar tmi *Surkhet skh

*निकट भविष्यमै

१. विस्तृत जानकारीलागि मोबाइलको म्यासेज बक्समा help टाइप गरी 3553 मा send गर्नुहोस् ।
२. सेक्टर कोड प्राप्त गर्न sc टाइम गरी 3553 मा send गर्नुहोस् ।